परिभोक्ता
Romanized: paribhoktaa, paribhokt, paribhokta
परिभोग गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
परिभोग गर्ने।
२.
विनाअधिकार अर्काको वस्तु वा धनको उपभोग गर्ने।
३.
(नाम)
परिभोग गर्ने व्यक्ति।