परिभुक्त

Romanized: paribhukt, paribhukta

परिभोग गरिएको वा राम्ररी भोगिएको; अनुभव गरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
परिभोग गरिएको वा राम्ररी भोगिएको; अनुभव गरिएको।
२.
उपभोग गरिएको; उपभुक्त।

सम्बन्धित शब्दहरू