फलभोग
Romanized: phalabhog, falabhoga, falabhog, phalabhoga
फलको भोग; कर्मको फल पाउने वा भोग्ने काम; कर्मफल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
फलको भोग; कर्मको फल पाउने वा भोग्ने काम; कर्मफल।