बालभोग
Romanized: baalabhoga, baalabhog, balabhog, balabhoga
बिहान-बेलुका बालकृष्णलाई चढाइने नैवेद्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
बिहान-बेलुका बालकृष्णलाई चढाइने नैवेद्य।
२.
बालकहरूको भोज्य पदार्थ।