मालभोग
Romanized: maalabhoga, maalabhog, malabhog, malabhoga
असल जातको केरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [माल+भोग]
१.
असल जातको केरा।
२.
एक जातको गाढा पहेँलो धान वा त्यसको चामल।