मालभूमि
Romanized: maalabhumi, maalabhoomi, malabhoomi, malabhuumi
पहाड वा पर्वतको फेदीको जमिन; बेंसी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
पहाड वा पर्वतको फेदीको जमिन; बेंसी।
२.
टार; सम्म जग्गा।