फलभूमि
Romanized: falabhumi, phalabhoomi, falabhoomi, falabhuumi
कर्मअनुसारको फल भोग गर्न पाउने ठाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कर्मअनुसारको फल भोग गर्न पाउने ठाउँ।