मूलभूमि
Romanized: moolabhumi, mulabhoomi, mulabhuumi, muulabhumi
पुर्खाले बसोबास गरेको ठाउँ; पुर्ख्यौली भूमि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [मूल+भूमि]
१.
पुर्खाले बसोबास गरेको ठाउँ; पुर्ख्यौली भूमि।
२.
मुख्य भूमि; मुख्य ठाउँ।