भागभोग
Romanized: bhaagabhoga, bhaagabhog, bhagabhog, bhagabhoga
आफूलाई परेको भाग भोग गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत भाग+भोग]
१.
आफूलाई परेको भाग भोग गर्ने काम।
२.
भाग्यको भोग; भाग्यको खेल।