भोगभाग

Romanized: bhogabhaaga, bhogabhaag, bhogabhag, bhogabhaga

भाग्यवादीका अनुसार जीवनले भोग्नुपर्ने सुखदुःख, पापपुण्य आदिको फल; भाग्यको भोग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
भाग्यवादीका अनुसार जीवनले भोग्नुपर्ने सुखदुःख, पापपुण्य आदिको फल; भाग्यको भोग।

सम्बन्धित शब्दहरू