पानीछेको

Romanized: paanichheko, panichheko, paaneechheko, paanicheko

माछा आदि मार्दा वा केही काम गर्दा अस्थायी रूपमा पानीलाई बाँध हाल्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
माछा आदि मार्दा वा केही काम गर्दा अस्थायी रूपमा पानीलाई बाँध हाल्ने काम।

सम्बन्धित शब्दहरू