मान्छेको भाँडो

Romanized: maanchheko bhaamdo, maanchheko bhamdo, manchheko bhaamdo, maanchheko bhaando

ठिक मानिस; लाजघिनको ख्याल भएको मान्छे (उदा.- त्यो मान्छेको भाँडै होइन, जे मन लाग्यो त्यही गर्छ)। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
ठिक मानिस; लाजघिनको ख्याल भएको मान्छे (उदा.- त्यो मान्छेको भाँडै होइन, जे मन लाग्यो त्यही गर्छ)।

उदाहरण वाक्य

  • त्यो मान्छेको भाँडै होइन, जे मन लाग्यो त्यही गर्छ

सम्बन्धित शब्दहरू