टेकोपिँडो
Romanized: tekopindo, tekopimdo
टेक्ने, अडिने वा बस्ने र खाने आधार; गाँसबास; आडभरोस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [भु.]
1
टेक्ने, अडिने वा बस्ने र खाने आधार; गाँसबास; आडभरोस।