टेको
Romanized: teko
थाममन्तिर राखिने ढुङ्गो वा काठ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [टेक+ओ]
१.
थाममन्तिर राखिने ढुङ्गो वा काठ।
२.
कुनै वस्तुलाई अड्याउने (काठ, बाँस आदिको) टेवा।
३.
बिसौनी।
४.
गीतको अन्तरा।