टेक
Romanized: tek, teka
कुनै कुरामा गरिने जिद्दी; हठ; ढिपी; आग्रह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत टेकन]
१.
कुनै कुरामा गरिने जिद्दी; हठ; ढिपी; आग्रह।
२.
गर्व; अभिमान।
३.
गीतका टुक्राहरूपछि दोहोऱ्याइने आरम्भिक चरण वा पङ्क्ति; गीतको स्थायी बोल।