टेकी
Romanized: tekee, tekii, teki
जिद्दीवाल, टेक गर्ने; हठी; ढिपीवाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [टेक+ई]
१.
जिद्दीवाल, टेक गर्ने; हठी; ढिपीवाल।
२.
सेखीवाल; घमन्डी; अभिमानी।
३.
(नाम)
पहिलेका युवतीहरूले कम्मरमा बाँध्ने तीनकुने लुगा।