कोपिलो

Romanized: kopilo

कनपारो र कानका बिचमा पर्ने त्रिकोणाकार अवयव; कोपिला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
कनपारो र कानका बिचमा पर्ने त्रिकोणाकार अवयव; कोपिला।
२.
फुल्न तयार परेको कलिलो फूल।

सम्बन्धित शब्दहरू