कोपिला

Romanized: kopilaa, kopil, kopila

कनपारो र कानका बिचमा पर्ने त्रिकोणाकार अवयव; कोपिलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
कनपारो र कानका बिचमा पर्ने त्रिकोणाकार अवयव; कोपिलो।
२.
फुल्न तयार परेका कलिला फूल।

सम्बन्धित शब्दहरू