चिखिपिँडो
Romanized: chikhipimdo, chikhipindo, cikhipindo, cikhipimdo
चोखो पिण्ड; गाईतिहारको दिन गाईको पूजा गर्दा गाईलाई खाना दिन बनाएको पिठो, नुन, रोटीको टुक्रा र सयपत्रीका… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
चोखो पिण्ड; गाईतिहारको दिन गाईको पूजा गर्दा गाईलाई खाना दिन बनाएको पिठो, नुन, रोटीको टुक्रा र सयपत्रीका पत्रदल मिसाएको आहारा।