मागीखाने भाँडो
Romanized: maagikhaane bhaamdo, maagikhaane bhamdo, maagikhane bhaamdo, magikhaane bhaamdo
कमाउन र निर्वाह गर्न मात्र जहाँ जसरी पनि प्रयोगमा आउने एउटै मात्र साधन वा युक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
कमाउन र निर्वाह गर्न मात्र जहाँ जसरी पनि प्रयोगमा आउने एउटै मात्र साधन वा युक्ति।