मागीखाने
Romanized: maagikhaane, maagikhane, magikhaane, maageekhaane
मागेर जीविका चलाउने; माग्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
मागेर जीविका चलाउने; माग्ने।
२.
मागेर व्यवहार चलाउने।