गरीखाने

Romanized: garikhaane, gareekhaane, gareekhane, gariikhane

काम गरेर खाने; श्रम गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [गरी+खाने]

१.
काम गरेर खाने; श्रम गर्ने।
२.
जाँगरिलो; उद्यमी।

सम्बन्धित शब्दहरू