गर्गरी
Romanized: gargaree, gargarii, gargari
गाग्री; घैँटो; घल्चा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
गाग्री; घैँटो; घल्चा।
२.
दही जमाइने ठेको; मदानी; मन्थनी।