अन्तर्गर्भित

Romanized: antargarbhit, antargarbhita

अर्कोभित्र रहेको; गर्भे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [अन्तर+गर्भित]

१.
अर्कोभित्र रहेको; गर्भे।
२.
भित्री भागको।

सम्बन्धित शब्दहरू