गर्भित

Romanized: garbhit, garbhita

गर्भ भएको; गर्भयुक्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
गर्भ भएको; गर्भयुक्त।
२.
गाभिएको।
३.
भरिएको।
४.
भित्र रहेको; गर्भे।

सम्बन्धित शब्दहरू