गर्भितता
Romanized: garbhitataa, garbhitat, garbhitata
गर्भित रहेको स्थिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
गर्भित रहेको स्थिति।
२.
मुख्य वाक्यभित्र अर्को वाक्य आउँदा हुने काव्यको एक दोष।