सारगर्भित
Romanized: saaragarbhita, saaragarbhit, saragarbhit, shaaragarbhita
भित्र सार भएको; गहन कुरा भएको; गहकिलो; विद्वत्तापूर्ण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
भित्र सार भएको; गहन कुरा भएको; गहकिलो; विद्वत्तापूर्ण।