अर्थगर्भित
Romanized: arthagarbhit, arthagarbhita
गूढ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
गूढ।
२.
छोपिएको;ढाकिएको।
३.
विशेष अभिप्राय लुकेको; वास्तविक अर्थ छिपेको;लुकेको;गुप्त।