सन्दर्भित
Romanized: sandarbhit, shandarbhita, shandarbhit, sandarbhita
सन्दर्भमा आएको; प्रसङ्ग परेको; सन्दर्भले आबद्ध; प्रासङ्गिक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [सन्दर्भ+इत]
1
सन्दर्भमा आएको; प्रसङ्ग परेको; सन्दर्भले आबद्ध; प्रासङ्गिक।