गरी

Romanized: garee, garii, gari

नरिवलको भित्री भागमा रहेको नरम गुदी; मसलाका रूपमा वा त्यसै खाइने त्यही गुदीका टुक्रा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत गुलिका]

१.
नरिवलको भित्री भागमा रहेको नरम गुदी; मसलाका रूपमा वा त्यसै खाइने त्यही गुदीका टुक्रा।

सम्बन्धित शब्दहरू