छेकथुन
Romanized: chhekathuna, chhekathun, chekathun, chekathuna
कुनै वस्तु वा प्राणीलाई स्वतन्त्र रहन वा चल्न नदिने उद्देश्यले थुन्ने र छेक्ने काम; रोकटोक । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
कुनै वस्तु वा प्राणीलाई स्वतन्त्र रहन वा चल्न नदिने उद्देश्यले थुन्ने र छेक्ने काम; रोकटोक ।
२.
बाधाव्यवधान; अवरोध।