छेकिनु
Romanized: chhekinu, chekinu
गति वा वेग रोकिनु; गतिरोध गरिनु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
कर्मवाच्य क्रिया [छेक्+इ+नु]
१.
गति वा वेग रोकिनु; गतिरोध गरिनु ।
२.
लुगा आङमा मिल्ने हिसाबले छेकिनु; नापो लिइनु।