उपकल
Romanized: upakal, upakala
भाँडा वा कपडा राम्रोसँग सफा नगर्दा देखिएको दाग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [गन्गा.]
1
भाँडा वा कपडा राम्रोसँग सफा नगर्दा देखिएको दाग।