उपकल्पित
Romanized: upakalpit, upakalpita
पछि कल्पना गरिएको; मन गढन्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
पछि कल्पना गरिएको; मन गढन्त।
२.
पछि थपथाप गरिएको; मूल आधार बिन्दुका आडमा सोचिएको।