उपकर्ता

Romanized: upakartaa, upakart, upakarta

उपकार गर्ने; उपकारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
उपकार गर्ने; उपकारी।
२.
कर्ताको सहायक।

सम्बन्धित शब्दहरू