उपकरण
Romanized: upakaran, upakarana
कामकाज गर्ने सरसामान; औजार; सामग्री। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कामकाज गर्ने सरसामान; औजार; सामग्री।
२.
छत्र, चामर आदि राजचिह्न।