उपकूल
Romanized: upakul, upakoola, upakool, upakuul
खोला, नदी, सागर आदिका तट वरिपरिको भूभाग; तटभूमि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
खोला, नदी, सागर आदिका तट वरिपरिको भूभाग; तटभूमि।