कमनीय

Romanized: kamaniy, kamaneeya, kamaneey, kamaniiy

अति राम्रो; रमणीय; रहरलाग्दो; मनोहर; सुन्दर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
अति राम्रो; रमणीय; रहरलाग्दो; मनोहर; सुन्दर।
२.
कामना गर्न योग्य; इच्छा गर्न लायक; काम्य।

सम्बन्धित शब्दहरू