कम
Romanized: kam, kama
कुनै खास मात्रा, सङ्ख्या, गुण, परिमाण आदिभन्दा थोरै; घटी; कम्ती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [फारसी]
१.
कुनै खास मात्रा, सङ्ख्या, गुण, परिमाण आदिभन्दा थोरै; घटी; कम्ती।
२.
अपर्याप्त वा नगण्यमात्रा, सङ्ख्या आदिको; थोरै; अलिकति; न्यून।