कमर

Romanized: kamar, kamara

मान्छे वा सोसरहका प्राणीको अथवा चौपायामध्ये पनि सिंह, भालु, आदि केही प्राणीको तिघ्रा र पेटको जोर्ननिरको भाग;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी]

1
मान्छे वा सोसरहका प्राणीको अथवा चौपायामध्ये पनि सिंह, भालु, आदि केही प्राणीको तिघ्रा र पेटको जोर्ननिरको भाग; कटि; कम्मर।

सम्बन्धित शब्दहरू