कमरेड

Romanized: kamared, kamareda

मित्र; सहयात्री। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

[अङ्.]

१.
मित्र; सहयात्री।
२.
साम्यवादी दलका सदस्यहरूबिच आत्मीयता दर्साउन भनिने शब्द; कामरेड।

सम्बन्धित शब्दहरू