नमनीय
Romanized: namaniy, namaneeya, namaneey, namaniiy
शिर निहुराउन योग्य; नमस्कार गर्न योग्य; बन्द्य; प्रणम्य; आदरणीय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
शिर निहुराउन योग्य; नमस्कार गर्न योग्य; बन्द्य; प्रणम्य; आदरणीय।
२.
निहुराउन वा झुकाउन सकिने; बङ्ग्याउन सकिने ।