अनमनीय

Romanized: anamaniy, anamaneeya, anamaneey, anamaniiy

नमन गर्न नहुने; नमस्कार नगरिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत अ+नमनीय]

१.
नमन गर्न नहुने; नमस्कार नगरिने।
२.
लचिलो नभएको; ननुहुने।

सम्बन्धित शब्दहरू