आचमनीय
Romanized: aachamaniya, aachamaniy, achamaniya, achamaniy
देवीदेवताका निम्ति मुख पखाल्न वा आचमन गर्न अर्पण गरिएको जल; शुद्ध जल; शुद्धोदक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
देवीदेवताका निम्ति मुख पखाल्न वा आचमन गर्न अर्पण गरिएको जल; शुद्ध जल; शुद्धोदक।
२.
आचमन गर्नु पर्ने; आचमन गर्न योग्य।