सवर्ण

Romanized: savarn, sawarna, sawarn, shavarna

एउटै वा समान जातको; एउटै वा समान वर्णको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
एउटै वा समान जातको; एउटै वा समान वर्णको।
२.
एउटै वा समान रङको ।
३.
हिन्दुहरूका चार जातिभित्रको।
४.
(नाम) व्याकरणमा उच्चारणका दृष्टिले एउटै स्थान र प्रयत्नका दृष्टिले आभ्यन्तर प्रयत्न हुने वर्ण (जस्तो- सं. कौल, फा. कौल)।

सम्बन्धित शब्दहरू