सौवर्ण
Romanized: sauvarn, sauwarna, sauwarn, shauvarna
सुनबाट बनेको; सुनको; सुवर्णसम्बन्धी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
सुनबाट बनेको; सुनको; सुवर्णसम्बन्धी।
२.
सुनजस्तो पहेँलो।
३.
(नाम)
सुवर्ण; सुन।