विवर्ण

Romanized: vivarn, viwarna, wivarna, viwarn

नराम्रो रूप भएको; वर्ण बिग्रेको; कुरूप। विलिप्त सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
नराम्रो रूप भएको; वर्ण बिग्रेको; कुरूप। विलिप्त
२.
फुङ्ग उडेको; फिक्का किसिमको (रङ)।
३.
अनुहारमा तेज नभएको; फुर्ती नभएको; कान्तिहीन।
४.
(नाम) ब्राह्मण, क्षत्रिय आदि चार वर्णदेखि भिन्न जाति।
५.
नीच स्वभावको व्यक्ति।

सम्बन्धित शब्दहरू