सवर्ग
Romanized: savarg, sawarga, sawarg, shavarga
समान वर्ग; समान जात वा जाति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [स+वर्ग]
१.
समान वर्ग; समान जात वा जाति।
२.
एउटै समूहको; सवर्गीय।