प्रवर्ग

Romanized: pravarg, prawarga, prawarg, prabarga

अनेक वर्ग वा श्रेणीहरूमा एक; कुनै वर्गका अन्तर्गत्को सानो विभाग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
अनेक वर्ग वा श्रेणीहरूमा एक; कुनै वर्गका अन्तर्गत्को सानो विभाग।
२.
हवन गर्ने अग्नि; होमाग्नि।

सम्बन्धित शब्दहरू