पवर्ग
Romanized: pavarg, pawarga, pawarg, pabarga
'प' अक्षरबाट सुरु भएर 'म' अक्षरमा टुङ्गिने पाँचोटा व्यञ्जनवर्ण; प, फ, ब, भ, म- को समूह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
'प' अक्षरबाट सुरु भएर 'म' अक्षरमा टुङ्गिने पाँचोटा व्यञ्जनवर्ण; प, फ, ब, भ, म- को समूह।